महिला शव बोक्दै

शुक्रबार, ०५ कार्तिक २०७८, १४ : ३३

काठमाडौं - तनहुँको व्यास नगरपालिका–५ स्थित ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहेका जगतबहादुर अधिकारीको शुक्रबार बिहान मृत्यु भएपछि शव बोकेर घाटतर्फ जाँदै आश्रमका सञ्चालक महिलाहरु । 

आश्रममा मृत्यु भएका ज्येष्ठ नागरिक शव महिलाहरुले नै बोकेर घाटसम्म लैजाने गरेका छन् । तस्वीर : रासस
 

शुक्रबार, ०५ कार्तिक २०७८, १४ : ३३

प्रतिक्रिया