बगरफाँटमा पाक्नै लागेको धानबाली

शनिबार, ०६ कार्तिक २०७८, ०८ : ३४

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका –२ ज्यामरुककोटको बगरफाँटमा पाक्नै लागेको धानबाली । यहाँ गौरिया,गुडुरालगायत स्थानीय जातको धान खेती गरिन्छ । बेमौसमी वर्षाले अरु ठाउँमा ठूलो क्षति पु¥याए पनि यहाँ लगाइएको धानबालीमा खासै क्षति पुगेको छैन । तस्बिर : रासस

शनिबार, ०६ कार्तिक २०७८, ०८ : ३४

प्रतिक्रिया