मार्सी धान झार्दै किसान

शनिबार, ०६ कार्तिक २०७८, ११ : ५१

काठमाडौं - जुम्लाको चन्दननाथ नगरपालिका –७ स्थित खेतमा मेसिनको प्रयोग गरेर मार्सी धान झार्दै किसान । यही कात्तिक १ गतेबाट निरन्तर परेको पानीले भित्र्याउने बेला भएको धानबालीलाई क्षति प¥याएको  छ । तस्बिर : रासस

शनिबार, ०६ कार्तिक २०७८, ११ : ५१

प्रतिक्रिया