धान सुकाउदै किसान

आइतबार, ०७ कार्तिक २०७८, १२ : २५

वर्षाको पानीले भिजेर बिग्रिएको खेतमा काटेको धानलाई सुकाउँदै गरेका कञ्चनपुरको असैनाका किसान । वर्षाको पानीले धानका बालामा लागेका दान कुहिएपछि किसानले नोक्सानी व्यहोर्नु परेको छ । तस्वीर : रासस

आइतबार, ०७ कार्तिक २०७८, १२ : २५

प्रतिक्रिया