काठेपुल बगाएपछि पशु चौपायालाई आवतजावतमा समस्या

आइतबार, ०७ कार्तिक २०७८, १८ : ००

बेमौसमी  वर्षाका कारण तिला नदीमा आएको बाढीले बगाएको जुम्लाको तिला गाउँपालिका – १ मा रहेको काठेपुल । नदीले काठेपुल बगाएपछि पशु चौपायालाई आवतजावत  गराउन समस्या भएको छ । तस्बिर : रासस

आइतबार, ०७ कार्तिक २०७८, १८ : ००

प्रतिक्रिया