बस दुर्घटना

सोमबार, ०८ कार्तिक २०७८, १७ : ४७

पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरमा सोमबार दुर्घटना भएको बस  । फिदिम–४ शिवादोभानबाट झापाको विर्तामोडका लागि छुटेको बस दुर्घटना हुँदा बसमा सवार सबै यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ । तस्बिर : रासस

सोमबार, ०८ कार्तिक २०७८, १७ : ४७

प्रतिक्रिया