उडान अभाव

मंगलबार, ०९ कार्तिक २०७८, ०८ : १२

हुम्लाबाट सुर्खेत, नेपालगञ्ज लगायतका शहरमा जान हवाई टिकट लिन टिकट काउन्टरमा लागेको यात्रुहरुको भिड । यहाँबाट नियमीत उडान नहुँदा सर्वसाधरणले टिकटका लागि  सास्ति भोग्नुपरेको छ । तस्बिर :   रासस

मंगलबार, ०९ कार्तिक २०७८, ०८ : १२

प्रतिक्रिया