चिया बगान

मंगलबार, ०९ कार्तिक २०७८, ०९ : ५०

झापाको धूलाबारीस्थित एक चिया बगानमा चिया टिप्दै महिला । चिया उद्योगका मजदूरले श्रमको उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन् । तस्बीर : रासस

मंगलबार, ०९ कार्तिक २०७८, ०९ : ५०

प्रतिक्रिया