लामिचौरको बस्ती

मंगलबार, ०९ कार्तिक २०७८, ११ : ४२

बागलुङ नगरपालिका–८ सिगाना स्थित कोदो खेतीको बीचमा रहेको लामिचौरको दलित बस्ती । यो क्षेत्रमा अहिले पर्यटकहरुको आकर्षण बढ्दै गएको छ । तस्वीरः खेमराज गौतम  रासस

मंगलबार, ०९ कार्तिक २०७८, ११ : ४२

प्रतिक्रिया