हावाहुरीले ढालेको धान

मंगलबार, ०९ कार्तिक २०७८, १३ : १२

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित खेतमा हुरी बतासले ढालेको धान । पाक्ने बेलामा धान ढलेकाले यस वर्ष उत्पादन कम हुने किसान बताउँछन् । तस्बिर : रासस

मंगलबार, ०९ कार्तिक २०७८, १३ : १२

प्रतिक्रिया