तिहारका लागि सयपत्री फूल

बुधबार, १० कार्तिक २०७८, १५ : ४३

दाङको घोराही–१५, भरतपुरमा तिहारका लागि सयपत्री फूल टिप्दै महिला । एउटा मालाको रु ८० देखि १०० सम्ममा  बिक्री हुने गरेको फूल व्यापारी बताउँछन् । तस्बिर : रासस

बुधबार, १० कार्तिक २०७८, १५ : ४३

प्रतिक्रिया