१ लाख ४० हजार भारु पर्ने पल्सर २५० एफको यस्तो छ लुक्स र डिजाइन

कात्तिक १६, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, भारतीय बजारमा पल्सर २५० एफ सार्वजनिक भएको छ । नयाँ लुक्स र डिजाइन सहित यो मोटरसाइकललाई बजारमा ल्याइएको हो ।

यो बाइकमा २४.छ पिएसमा ८७५० आपिएम पावर जेनेरेट गर्छ । भारतिय बजारमा पल्सर २५० को मुल्य एक लाख ४० हजार राखिएको छ ।

नेपालमा पल्सर बाइकको अधिकारी वितरक गोल्छा ग्रुप हो । नेपालमा पनि यो बाइक केही समयपछि ल्याउने तयारी गरेको छ ।

 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८