१ लाख ४० हजार भारु पर्ने पल्सर २५० एफको यस्तो छ लुक्स र डिजाइन

२ बर्ष अगाडि

काठमाडौं, भारतीय बजारमा पल्सर २५० एफ सार्वजनिक भएको छ । नयाँ लुक्स र डिजाइन सहित यो मोटरसाइकललाई बजारमा ल्याइएको हो ।

यो बाइकमा २४.छ पिएसमा ८७५० आपिएम पावर जेनेरेट गर्छ । भारतिय बजारमा पल्सर २५० को मुल्य एक लाख ४० हजार राखिएको छ ।

नेपालमा पल्सर बाइकको अधिकारी वितरक गोल्छा ग्रुप हो । नेपालमा पनि यो बाइक केही समयपछि ल्याउने तयारी गरेको छ ।

 

 

२ बर्ष अगाडि

प्रतिक्रिया