अहिलेसम्मकै सस्तो मूल्यको रोयल इनफिल्ड हन्टर छिटै बजारमा आउँदै, यस्ता छन् फिचर !

कात्तिक २४, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं । रोयल इनफिल्ड निकै लोकप्रिय बाइक हो। यो कम्पनीले अहिलेसम्मकै सस्तो मूल्यको रोयल इनफिल्ड हन्टर बजारमा ल्याउन लागेको छ।

आक्रामक ढंगले प्रचारप्रसार भइरहेको यो बाइकले अन्य कम्पनीका बाइकलाई कडा टक्कर दिने बताइएको छ। यो बाइकको नयाँ फिचर्स र डिजाइका बारेमा कम्पनीले जानकारी गराइसकेको छ। 

यो बाइक यसअघिको रोयल इनफिल्ड मिटियर र नयाँ क्लासिक ३५० पछि पहिलो जे प्लेटफर्ममा आधारित बाइक हुनेछ। 

हन्टरका अलावा कम्पनीले रोयल इनफिल्ड क्लासिक ३५० पनि लन्च गर्दैछ। यो बाइकमा कम्पनीले मिटियर ३५० मा प्रयोग गरिएको इन्जिन प्रयोग गर्न सक्ने बताइएको छ। – एजेन्सी

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८