शाओमीकोआधिकारिक स्टोर बुटवलमा

मंसिर १६, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज बुटवलमा आफ्नो आधिकारिक स्टोरकोलन्च गरेको छ । बुटवलको वि पि चोक –६ मा अवस्थित, योमी स्टोरलेदेशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ । यस ब्रान्डले मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “हरेक मी स्टोर संग हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्नको लागी प्रयास जारी राख्नेछौं र हाम्रो मी प्रशंसकहरुको लागी सबै भन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्नेछौँ । हामी आशा गर्दर्छौं कि नेपालमा हाम्रा मी प्रशंसकहरु यस मी स्टोरमा जानेछन्र उनीहरुले हाम्रो भर्खरै लन्च गरिएका उत्पादन लाइन अपको धेरै भन्दा धेरै उपयोग गर्ने अवसर लिनेछन् ।”

यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नको लागी ईमानदारी संग अधिक महत्त्व थप्ने उत्साहलाई झल्काउँदछ । यस मी स्टोरले निर्बाध रूपबाट आपूर्ति श्रृंखला प्रबंधनबाट उत्पादनको उपलब्धता र वितरण उपाय सम्म रिटेल प्रयासहरुलाई ब्रान्डको अधीनमा ल्याएर एकीकृत गर्दछ । शाओमी नेपाललेहरेक रिटेल स्टोरकोप्रक्रियालाई निगरानी गर्दछ जस प्रकार पूर्ण ब्रान्डकोपारदर्शितालाई सक्षम बनाउँदछ । यसकोनतिजाको रूपमा, मी प्रशंसकहरुलेअपार लाभ प्राप्त गर्दछन्। उनीहरु सीधा खुद्रा प्रक्रियाकोप्रत्येक चरणमा ब्राण्ड सँग अन्तरक्रिया गर्दछन्जसलेगर्दा सबैअतिरिक्त कर्पोरेट तहहरु मेटिन्छन्। यसलेमी प्रशंसकहरुलाई ब्रान्ड संग एक अधिक घनिष्ठ सम्बन्धको आनन्द लिनको लागी सशक्त बनाउँछ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८