निर्माणाधीन चारतारे होटल

बुधबार, २९ मंसिर २०७८, १७ : ५८

तनहुँको बन्दीपुर गाउँपालिका–४ मा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना अन्तर्गतको चारतारे होटल । केबलकारसहित विभिन्न पूर्वाधार निर्माणले यहाँ तीव्रता पाएको छ । तस्बिर : रासस

बुधबार, २९ मंसिर २०७८, १७ : ५८

प्रतिक्रिया