आज अन्तराष्ट्रिय महिला दिवस, बैंक तथा वित्तीय संस्थाहरु बन्द

मंगलबार, २४ फागुन २०७८, ०८ : २३

काठमाडौं - आज (मंगलबार) अन्तराष्ट्रिय महिला दिवसको सार्वजनिक विदा रहेको छ । 

अन्तराष्ट्रिय महिला दिवसको सार्वजनिक विदाका कारण मंगलबार बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने भएका छन् । 

यस्तै आज शेयर कारोबार पनि बन्द रहने छ । 

मंगलबार, २४ फागुन २०७८, ०८ : २३

प्रतिक्रिया