काठमाडौ, चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर ल्याएको छ।
नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आइस’ ब्रान्डअन्तर्गत पिल्स्नर बियर उत्पादन गरिएको छ। बजारमा उपलब्ध अन्य पिल्स्नर बियरभन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको छ।
नेपाल आइस पिल्स्नर उपभोक्तामाझ लोकप्रिय तथा प्रथम रोजाइको पिल्स्नर बियर हुनेमा कम्पनी विश्वस्त छ। यो बियर ६५० मि.लि. प्रतिबोतल उपभोक्ता मूल्य रु. ३४० र ३३० मि.लि. प्रतिबोतल उपभोक्ता मूल्य रु.१७५ कायम गरिएको छ।
प्रतिक्रिया