सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित

२ बर्ष अगाडि

काठमाडौं - सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छिन् । 

शुक्रबार राति सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की तथा  कोषाध्यक्षमा उर्वशी बस्नेत निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरूमा सलोजा दहाल, सजना तामाङ, पार्वता चौधरी, नुनुता राई, मन्जिमा ढकाल, लोकसरी कुमारी कुँवर राधा खनाल र पबित्रा मुडबरी निर्वाचित भएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया