चैते धान

आइतबार, १३ चैत्र २०७८, १३ : ५०

काठमाडौं - पर्साको ठोरी गाँउपालिको ओडारमा चैते धान रोप्दै किसान । पर्सा जिल्लाको उत्तरी भेगका किसानले वर्षमा दुई बाली धान  र एक बाली गहुँ उत्पादन गर्ने गरेका छन् । तस्बिर : रासस

आइतबार, १३ चैत्र २०७८, १३ : ५०

प्रतिक्रिया