खोलाको पानी उपभोग गर्न बाध्य

सोमबार, १४ चैत्र २०७८, ०७ : ३०

काठमाडौं - हलेसी तुवाचुङ नगरपालिकाको छालाकु खोलामा पानी भर्दै स्थानीय वृद्ध । सुख्खाग्रस्त क्षेत्र हलेसी आसपासका स्थानीय बासिन्दा वर्षौँदेखि यही खोलाको पानी उपभोग गर्दै आएका छन् । तस्वीर : रासस

सोमबार, १४ चैत्र २०७८, ०७ : ३०

प्रतिक्रिया