२८ लाखको मिनी टिलर वितरण

सोमबार, १४ चैत्र २०७८, ०७ : ४३

काठमाडौं - बन्दिपुर गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा आइतबार वितरण गरिएको मिनी टिलर लिँदै किसानहरु । 

गाउँपालिकाले एक्काइस वटा मिनी टिलर, बीस वटा कुटानी पिसानी, पाँच वटा घाँस काट्ने मेशिन र तीन वटा स्टेलगायत ५२ थान मेशिन वितरण गरेको हो । 

गाउँपालिकाको रु १४ लाख र किसानको रु १४ लाख गरी कूल रु २८ लाखको लागतमा उक्त सामाग्री वितरण गरेको हो । तस्वीर : रासस

सोमबार, १४ चैत्र २०७८, ०७ : ४३

प्रतिक्रिया