दर्मिजाको तातोपानी कुण्ड, ५० डिग्री सेल्सियस तापक्रमको पानी आउने

सोमबार, १४ चैत्र २०७८, १० : ५१

काठमाडौं - म्याग्दीको रघुगङ्गा गाउँपालिका– ४ दर्मिजा गाउँको पुछारमा रहेको प्राकृतिक तातोपानी कुण्ड र डुबेर उपचार गराउँदै गरेका बिरामी । यहाँ मुलबाट नै ५० डिग्री सेल्सियस तापक्रमको तातोपानी आउने गर्दछ । तस्वीर : रासस

सोमबार, १४ चैत्र २०७८, १० : ५१

प्रतिक्रिया