धानको बीउ काढ्दै किसान

सोमबार, १४ चैत्र २०७८, १७ : ०४

चैतेधान रोप्न धानको बीउ काढ्दै तनहुँको व्यास नगरपालिका–१ अम्रेनीका किसान । जिल्लाका विभिन्न ठाउँका कृषक यतिबेला धान रोप्न व्यस्त छन् । तस्बिरः रासस

सोमबार, १४ चैत्र २०७८, १७ : ०४

प्रतिक्रिया