सुकाउन राखिएको घैंटा

बुधबार, १६ चैत्र २०७८, ११ : ३८

शुक्लाफाँटा नगरपालिका–१२ मा कुमालेले सुकाउन राखेको माटाका घैंटा । 

आजभोली प्लाष्टिका भाँडाकुँडा बढी प्रयोग हुन थालेपछि माटाका भाँडा प्रयोगमा कमी आउन थालेको छ । तस्बिर : रासस

बुधबार, १६ चैत्र २०७८, ११ : ३८

प्रतिक्रिया