३५० मिटर लामो निर्माणाधीन झोलुङ्गेपुल

शुक्रबार, १८ चैत्र २०७८, ०८ : ०५

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौर र बागलुङ नगरपालिका–४, कुडुले जोड्ने ३५० मिटर लामो निर्माणाधीन झोलुङ्गेपुल । 

यो पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमै आवतजावत गर्न सकिने छ । तस्बिर : रासस

शुक्रबार, १८ चैत्र २०७८, ०८ : ०५

प्रतिक्रिया