अम्रिसो सिमल्दै

शुक्रबार, १८ चैत्र २०७८, १२ : २३

बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका स्थानीय किसान कूचो बनाउन अम्रिसोको फूल सिमल्दै । अम्रिसो घाँससँगै कूचो बनाउन प्रयोग हुन्छ । तस्वीर : रासस

शुक्रबार, १८ चैत्र २०७८, १२ : २३

प्रतिक्रिया