शुक्लाफाँटामा देखिएको मृग

शुक्रबार, १८ चैत्र २०७८, १४ : ०३

काठमाडौं - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएका मृग । दुई हजार ३०० भन्दा बढीको सङ्ख्यामा बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटामा पर्यटकको आवागमन बढेको छ । तस्वीर : रासस

शुक्रबार, १८ चैत्र २०७८, १४ : ०३

प्रतिक्रिया