डोको बुन्दै स्थानीय वृद्ध

शुक्रबार, १८ चैत्र २०७८, १४ : ५७

सङ्खुवासभाको मादी नगरपालिका– १, चौकी बजारमा डोको बुन्दै स्थानीय वृद्ध । जङ्गलमा पाइने निगालोको चोयाबाट बनाइने डोको घरायसी सामान बोक्न प्रयोग गरिन्छ । तस्वीर : रासस

शुक्रबार, १८ चैत्र २०७८, १४ : ५७

प्रतिक्रिया