नेपालमा रियलमीको ‘माइटी पर्फमेन्स बुस्टर’ नार्जो ५० सार्वजनिक

चैत २९, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं - रियलमीले नेपालमा ‘माइटी पर्फमेन्स बुस्टर’ नार्जो ५० सार्वजनिक गरेको छ । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज नेपालमा रियलमी नार्जो सिरीज अन्तर्गत नार्जो ५० सार्वजनिक गरेको हो । माइटी पर्फमेन्स बुस्टेड नार्जो ५० स्मार्टफोनमा रहेकोे उत्कृष्ट प्रोसेसर, उत्कृष्ट डिस्प्ले, छिटो चार्ज गर्ने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री लाइफको साथगेमिङ उत्साहीहरुको मन जित्नेछ ।

यस श्रेणीमा उत्कृष्ट गेमिङ प्रोसेसर प्रस्तुतगर्दै मेडियाटेक हेलियो जि ९६ द्वारा संचालित नार्जो ५० ले दुई क्रोटेक्स–ए ७६ कोर र छ वटा क्रोटेक्स–ए ५५ कोरको २.० गेगाहर्जका साथ उत्कृष्ट प्रदर्शन ल्याउँछ । यो १८० हर्जको टच स्याम्पलिंगदरको र अल्ट्रा/स्मूथ १२० हर्ज रिफ्रेस दरको साथ ६.६ इन्च डिस्प्लेको साथ आउँछ जसले युवा गेमरहरुलाई सबैभन्दा सहजप्रदर्शन प्रदान गर्दछ। यो स्मार्टफोनमा लामो समय टिक्ने ५००० एमएएच् ब्याट्री छ र यसको ३३ वाट डार्ट चार्जिङले ७० मिनेटमै १०० प्रतिशत ब्याट्री चार्ज गर्न सक्छ ।

रियलमी नार्जो ५० मा विशिष्ट डाइनेमिक प्रविधि प्रयोग गरिएको छ, जसले नार्जोका गेमरलाई ११ जिबी ¥यामसम्म विस्तार गरेर सहज अनुभव प्रदान गर्दछ । ५० एमपीएआई ट्रिपल क्यामेराका साथ उपलब्ध यो फोनले रातको समयमा उत्कृष्ट र गुणस्तरीय फोटो खिच्नुका साथै रातको शट लिँदा स्पष्ट र चम्किलो विवरणहरु ल्याउँछ । यसमा ५० एमपी ईमेज सेन्सर सहितको प्राईमरी क्यामेरा पनि राखिएको छ । जसले पर्याप्त लाईट सुरक्षित राख्दछ र तस्बिरहरुलाई अझ स्पष्ट र उज्यालो बनाउँछ ।

सुपर क्लोज फोकस दूरीको साथ म्याक्रोे लेन्सले प्रयोगकर्ताहरुलाई विवरणसहितको म्याक्रोे फोटो खिच्न रबी एण्ड डब्लु लेन्सले पोट्र्रेटहरुका लागि कलात्मक प्रभाव प्रदान गर्दछ । रियलमी नार्जो ५० मारेसिङ कारहरुबाट प्रभावित १७४ ग्रामतौल र ८.५ मिमिमोटाई भएका केभ्लार स्पिड टेक्स्चर डिजाइन जस्ता फिचर्स छ, यसको साइडमा पावर वटनका साथ अल्ट्रा फास्ट फिंगर प्रिन्ट दुवैको प्रावधान एकै वटनमा उपलब्ध छ ।

रियलमी नार्जो ५० का मूख्य विशेषता
रियलमी नार्जो ५० सबैभन्दा शक्तिशाली गेमिङ प्रोसेसर हेलियो जि९६ सहित उपलब्ध छ, जसले पछिल्लो ९जी९५० को तुलनामा ४२ प्रतिशत कार्यसम्पादन वृद्धि देखाउँछ । नवीन हेलियो जि९६ ले दुई कोटेक्स–ए ७६ कोर र छ वटा क्रोटेक्स–ए ५५ कोर २ं०५ गिगाहर्जका साथ उत्कृष्ट प्रदर्शन देखाउँछ ।

सेग्मेन्टमा उच्च रिफ्रेस दर डिस्प्ले
विश्वभरका युवा गेमरहरुलाई सहज डिस्प्ले प्रदानगर्न, नार्जो ५० ले १८० हर्ज टच स्याम्पलिंग दर र अल्ट्रा–स्मूथ १२० हर्ज रिफ्रेस दरको साथ ६.६ ईन्चको डिस्प्ले अपनाएको छ । यो उच्च रिफ्रेस दरले ब्याट्री बचतको लागि रिफ्रेस दर समायोजनको ६ स्तरहरुलाई समर्थन गर्छ र उल्लेखनीय रुपमा राम्रो अनुभवप्रदानगर्न एनिमेसन, स्क्रोलिङ र खेलहरुमा ब्लर कटौती गर्छ । यसमा ९०।.८ प्रतिशत स्क्रिन टु बडी रेसियो छ ।

३३ वाट डार्ट चार्ज र ५००० एमएएच् म्यासिभ ब्याट्री
रियलमीनार्जो ५० मा ५००० एमएएच् मेगाब्याट्री रहेको छ जसको साथमाचाहेको बेलानन–स्टप प्रयोगको मज्जालिन सकिन्छ । नार्जो ५० ल ब्याट्रीलाई अझ बढी टिकाउको लागि ५००० एमएएच् ब्याट्री का साथ विभिन्न सफ्टवेयर प्रयोग गरेकोे छ । सुपर पावर सेभमोडले आकस्मिक (ईर्मजेन्सी) ब्याट्री प्राप्तगर्न मद्दत गर्दछ र स्लीप अप्टिमाइजेसनरएपफ्रिजर र स्क्रिन अप्टिमाइजेसन सधैँ त्यहाँ स्ट्यान्डबाइमा हुन्छ । भिसिभिटी इन्टेलिजेन्ट ट्युनिङ एलगोरिदम, भिएभसी ट्रिकल चार्जिङ अप्टिमाइजेसन एल्गोरिदम र इन्टेलिजेन्ट फाइभको र प्रोटेक्सन विशेषताका साथनार्जो ५० को नयाँ ३३ वाट डार्ट चार्ज छिटो र सुरक्षित छ । यसले फोनलाई ७० मिनेटमै १०० प्रतिशत ब्याट्री चार्ज गर्न सक्छ ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२३.६३१२४.२३
EUR (EUROPEAN EURO)१२८.८८१२९.५१
GBP (UK POUND STERLING)१५१.४५१५२.१८
CHF (SWISS FRANC)१२३.१४१२३.७४
AUD (AUSTRALIAN DOLLAR)८५.५८८५.९९
CAD (CANADIAN DOLLAR)९५.६६९६.१३
SGD (SINGAPORE DOLLAR)८८.६८८९.११
JPY (JAPANESE YEN)१०९.५६९.६१
CNY (CHINESE YUAN)१८.२११८.३०
SAR (SAUDI ARABIAN RIYAL)३२.९६३३.१२
QAR (QATARI RIYAL)३३.८५३४.०१
THB (THAI BAHT)३.५५३.५७
AED (UAE DIRHAM)३३.६६३३.८२
MYR (MALAYSIAN RINGGIT)२८.११२८.२५
KRW (SOUTH KOREAN WON)१००९.६३९.६७
SEK (SWEDISH KRONER)१२.२६१२.३२
DKK (DANISH KRONER)१७.३२१७.४०
HKD (HONG KONG DOLLAR)१५.७५१५.८३
KWD (KUWAITY DINAR)४०२.५९४०४.५४
BHD (BAHRAIN DINAR)३२७.९२३२९.५१