आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने

शुक्रबार, १६ बैशाख २०७९, १५ : ५७

काठमाडौं, आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने भएको छ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै भोलि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो। 

आरटीजीएस प्रणाली विकास ऋणपत्र २०८८ र २०७९ ‘ङ’ को ब्याज भुक्तानी लागि सुचारु रहने सूचनामा उल्लेख छ। 

यो प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म सुचारु रहनेछ। 

शुक्रबार, १६ बैशाख २०७९, १५ : ५७

प्रतिक्रिया