गभर्नर अधिकारीले भोली व्यवसायीहरुसँग छलफलका गर्ने

१ बर्ष अगाडि

 काठमाडौं - राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुसँग छलफलका गर्ने भएका छन् । गभर्नर अधिकारीले बिहीबार दिउँसो १ बजे होटेल याक एन्ड यतीमा छलफल गर्ने भएका छ । 

 ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन’का विषयमा छलफल हुने बताइएको छ । उक्त मार्गदर्शनको व्यवस्था लागू गर्न राष्ट्र बैंकले गत वर्ष रायसुझाव माग गरेकोमा सरोकारवालाहरुले विभिन्न सुझाव दिएका थिए । 

यद्यपि देशको उद्योग–व्यवसायमा कोरानाभाइरसले ठूलो असर गरेपछि उक्त व्यवस्थालाई लागू गरिएको थिएन ।

१ बर्ष अगाडि

प्रतिक्रिया