काठमाडौँ –१२ प्रहरी उपरीक्षक एसपी काज सरुवा भएको छन् । मुकेस कुमार सिंह मकावनपुरमा काज सरुवा भएका छन् ।
गोपाल चन्द्र भट्टराई सर्लाही र कुवेर कडायत सामाखुसीस्थित पहरागणमा सरुवा भएका छन । कुवेर यसअघि कडायतको कञ्चनपुरमा थिए ।
दिनेशराज मैनाली जिप्रका झापा, कृष्णहरी शर्मा बागलु्ङ, योगबहादुर पाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यौलयउ पथलैया र दीपक खरेल एक नम्बर गण महाराजगन्गमा सरुवा भएको छन् । यीनी ब्यूशेष ब्यूरोमा कार्यरत थिए ।
केदार ढकाल महानगरीय अपराध महाशाखा सरुवा भएका छन् । यसअघि रौतहट प्रहरी प्रमुख थिए ।
कञ्चनपुर प्रहरी प्रमुख दिनेश आचार्य, भूपेन्द्र खत्री रौतहट, दीपक रेग्मी प्रहरी प्रशिक्षण प्रतिष्ठान, ध्रवराज राउत दंगा नियन्त्रण गण हेटौंडामा सरुवा भएको छन् ।
प्रतिक्रिया