आँधिखोला लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा, बोनस र नगत कीत ?

सोमबार, ११ पुस २०७९, १२ : १४

 काठमाडौँ - आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश  वितरण गर्ने घोषणा गरेको छ।


 लघुवित्तको पुस ८ गते बसेको  सञ्चालक समितिको बैठक पपश्चात हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।


सो  लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।


 

सोमबार, ११ पुस २०७९, १२ : १४

प्रतिक्रिया