मल्टीपर्पस फाइनान्सका सेयरधनीहरुको हात खालि ?

सोमबार, ११ पुस २०७९, १२ : २१

 काठमाडौँ मल्टीपर्पस फाइनान्स लिमिटेडले यस वर्ष आफ्ना सेयरधनीहरुलाइ  कुनै पनि  लाभांश वितरण नगर्ने भएको छ।

पुस ६ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफा र वित्तीय विवरणका आधारमा नगद लाभांश तथा बोनस शेयर वितरण नगर्ने निर्णय गरेको हो।


 

सोमबार, ११ पुस २०७९, १२ : २१

प्रतिक्रिया