कोइराला परिवारमाथि किन खनिए देउवा ?

शुक्रबार, १० फागुन २०७५, ०७ : ५२

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगन्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै 
 ‘इगो’ का रूपमा लिइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

देउवाले कांग्रेस कोइराला परिवारको बपौती होइन भन्ने अभिव्यक्ति दिएका थिए ।कोइराला परिवारमाथि खनिए पनि देउवाको अभिव्यक्ति शेखरप्रति लक्षित थियो । शेखरको नामै लिएर उनले विरोध गरेका थिए । 

शुक्रबार, १० फागुन २०७५, ०७ : ५२

प्रतिक्रिया