ताजा समाचार

माघी मिलन कार्यक्रममा नृत्य प्रस्तुत

बुधबार, ०४ माघ २०७९, १५ : ५४

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टीमा बुधबार आयोजित माघी मिलन कार्यक्रममा परम्परागत नृत्य प्रस्तुत गर्दै थारु समुदायका युवती ।

बुधबार, ०४ माघ २०७९, १५ : ५४

प्रतिक्रिया