काठमाडौँ - स्वावलम्वन लघुवित्त संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ ।
कम्पनीले एक सुचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थि पदमा ५० जना कर्मचारी माग गरेको बताएको छ ।
उक्त पदमा आवेदन दिनका लागि न्युनतम एसएलसी उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात भोलि माघ ७ गतेसम्म आवेदन दिइसक्नु पर्ने छ । अथवा थप जानकारीको लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया