कर्मचारी माग : मुक्तिनाथ विकास बैंक

सोमबार, ०९ माघ २०७९, १३ : ३२

काठमाडौँ - मुक्तिनाथ विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजर, क्रेडिट एनालिस्ट, डेस्क म्यानेजर, रिलेशनसिप म्यानेजर, अप्रेसन इन्चार्ज, माइक्रो बैंकिङ्ग लगायत लरनिङ र डेभलपमेन्ट विभाग अन्तर्गतका विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

इच्छुक उम्मेदवारले माघ १८ गतेसम्म आवेदन दिन सक्ने छन् ।

सोमबार, ०९ माघ २०७९, १३ : ३२

प्रतिक्रिया