एनआइसी एशिया लघुवित्तका सञ्चालक दिपेश खेतानले दिए राजिनामा

सोमबार, ०९ माघ २०७९, १७ : ३९

काठमाडौँ - एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक दिपेश खेतान अग्रवालले सञ्चालक पदबाट राजिनामा दिएका छन् । सञ्चालक अग्रवालले यहि माघ ४ गते आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

संस्थाको माघ ९ गते (सोमबार) बसेको सञ्चालक समितिको १६३औं बैंठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

सोमबार, ०९ माघ २०७९, १७ : ३९

प्रतिक्रिया