सिभिल लघुवित्तको स्वतन्त्र संचालकमा नियुक्त भए रुद्र प्रसाद दाहाल

मंगलबार, १० माघ २०७९, ११ : १३

काठमाडौँ - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाल नियुक्त भएका छन् ।

संस्थाको माघ ९ गते बसेको संचालक समितिको बैठकले संस्थाको स्वतन्त्र संचालकमा काठमाडौं महानगरपालिका वडा नं.१४ बस्ने दाहाललाई ४ वर्ष कार्यकालको लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

मंगलबार, १० माघ २०७९, ११ : १३

प्रतिक्रिया