आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

१ हप्ता अगाडि

काठमाडौं / संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको हो । चिकित्सकका अनुशार उहाँको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।

इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उहाँलाई अस्पताल पुर्‍याएको थियो ।

१ हप्ता अगाडि

प्रतिक्रिया