मर्जर पछि सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार आज देखी सुरु

बुधबार, ११ माघ २०७९, १२ : ५८

काठमाडौं-   सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर आजदेखि कारोबारमा आएको छ । साविक सूर्या लाइफ र ज्योति लाइफबीच मर्ज भई समायोजित शेयर नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो ।

कम्पनीको शेयरले पहिलो कारोबारका लागि ३८७ रुपैयाँ ओपनिङ्ग प्राइस पाएको छ । शेयरबजार खुलेको केही समयमा नै कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । 

बुधबार, ११ माघ २०७९, १२ : ५८

प्रतिक्रिया