अझै हुन सकेन मेलम्ची खानेपानी मुहानस्थलको पुनर्स्थापना

१ बर्ष अगाडि

 काठमाडौं-  बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुग्दा यस्तो अवस्था आयो कि कसको पालामा काम सकेर काठमाडौंमा पानी खसाल्ने भन्ने होड नै चल्यो । 

त्यसैले उद्घाटन अगावै सत्ताबाट विदा हुुनुपर्ने डरका कारण काम पनि नसक्दै २२ फागुन, २०७७मा मेलम्चीको पानी काठमाडौंमा झारियो ।

तर, १ असार, २०७८ मा मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स) लाई बाढीले तहसनहस पार्‍यो । तर, बाढी गएको करिब डेढ वर्षसम्म मुहानस्थललाई पुनर्स्थापना गर्न सरकारले काम काम अघि बढाएको छैन ।

१ बर्ष अगाडि

प्रतिक्रिया