प्रहरीमा ठूलाे संख्यामा भर्ना आह्वान

सोमबार, १३ फागुन २०७५, ०८ : ५५

नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा भर्ना खुलेको छ । 

प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गरी नेपाल प्रहरी अस्पताल, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केनाइन महाशाखा, हातहतियार मर्मत शाखा र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका लागि कर्मचारी माग गरेको जनाएको छ । 

सोमबार, १३ फागुन २०७५, ०८ : ५५

प्रतिक्रिया