पपुवा न्युगिनीमाथि नेपालको सानदार जित

१ बर्ष अगाडि

काठमाडौँ-  आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत  नेपालले पपुवा न्युगिनीलाई हराएको छ ।

 नेपालले पपुवा न्युगिनीलाई  ५२ रनले हराएको हो । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पीएनजी २४५ रनमा अल आउट भयो । जवकि जितका लागि नेपालले २९८ रनको लक्ष्य दिएको थियो । 

१ बर्ष अगाडि

प्रतिक्रिया