दीपेन्द्र एरिले दिलाए नेपाललाई पाँचौ सफलता

१ बर्ष अगाडि

काठमाडौँ-  आईसीसी विश्वकप लिग २ अन्तर्ग आफ्नो निर्णायक खेलमा नेपालका दीपेन्द्र एरिले पाँचौ सफलता दिलाएका छन् । 


त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ३८ औं ओभरको तेस्रो बलमा आफ्नो चौथो विकेट गुमाएको हो  । 

युएईका  रोहन मुस्तफालाई दीपेन्द्रले २० रनमा एलबीडब्लू आउट गराएका हुन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया