युएईविरुद्ध नेपालको २०० रन पूरा

२ महिना अगाडि

काठमाडौँ-  आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध २०० रन पूरा गरेको छ । 


त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले३६ औं ओभरमा२०० रन बनाएको हो । नेपालका लागि ब्याटिङमा आरिफ शेख र गुलसन झा छन् ।

२ महिना अगाडि

प्रतिक्रिया