युइएलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश

विहीबार, ०२ चैत्र २०७९, १८ : १६

काठमाडौं-  आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो ।

नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जितसँगै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।

विहीबार, ०२ चैत्र २०७९, १८ : १६

प्रतिक्रिया