तस्बिर : रासस
ओखलढुंगामा मनमोहन तालिम केन्द्र भवनको शिलान्याश गर्नुहुँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की । सोमबार मुख्यमन्त्री कार्कीले माथिल्लो सगरमाथा क्षेत्रको शैक्षिक केन्द्रका रुपमा विकास गर्नेगरि स्थापना गरिएको केन्द्र भवनको शिलान्यास गर्नुभएको हो ।
प्रतिक्रिया