'इको' साइकल यात्रामा सहभागी

मंगलबार, ०७ चैत्र २०७९, ०८ : २५

बेनी - वातावरणीय प्रदुषण न्यूनिकरणको सन्देश फैलाउने उद्देश्य सहित काठमाडौँबाट हिमाल पारिको जिल्ला मुस्ताङसम्मको 'इको' साइकल यात्रामा सहभागी भएर फर्कने क्रममा म्याग्दी आइपुगेका भिक्षु/भिक्षुणीको टोली ।

मंगलबार, ०७ चैत्र २०७९, ०८ : २५

प्रतिक्रिया